Category: कला/साहित्य
कनकाईमा गायन र नृत्य विधामा प्रतिभा पहिचान
ठोस खबर , २८ जेठ / कनकाई नगरपालिकाभरका विद्यालयहरुका विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने उद्धेश्यका साथ कनकाई नगरपालिकाको आयोजना तथा संगित साधना कला केन्द्रको व्यावस्थापनमा....
पठन संस्कृतिको विकासका निमित्त फक्तालुङ एजुकेसन फाउन्डेसनमा पिइएफ कलम चौतारी
ठोस खबर / झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा रहेको फक्तालुङ एजुकेसन फाउन्डेसनमा पठन संस्कृतिको विकासको निमित्त सप्ताहव्यापी कलम चौतारी तथा लेखन अनुभवको खुल्ला मञ्च....
तेस्रो झापा मेरीगोल्ड गायन तारा बनिन् अक्षता
ठोस खबर , १ फागुन / झापा मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयले विगत तीन वर्षदेखि निरन्तर गर्दै आएको मेरीगोल्ड गायन तारा अन्तर्गत २०८२ को मेरीगोल्ड....
साहित्य संगम र नारायणी मेमोरियल फाउन्डेसनको आयोजनामा छात्रवृत्ति वितरण , सम्मान साथै साहित्य कार्यक्रम
गोपी मिश्र ,ठोस खबर तेह्रथुम / साहित्य संगम आठराई र नारायणी मेमोरियल फाउन्डेसन झापाको संयुक्त आयोजनामा तेह्रथुममा छात्रवृत्ति वितरण , सम्मान साथै बृहत साहित्य....
साहित्यकार कोमल प्रसाद पोखरेलको आँठौ कृति लोकार्पण साथै पोखरेललाई सम्मान
ठोस खबर, १४ भदौ / कनकाई प्रतिभा प्रतिष्ठान कनकाईले अग्रज साहित्यकार कोमल प्रसाद पोखरेलको आँठौ कृति लोकार्पण गर्नुका साथै पोखरेललाई सम्मान गरेको छ ।....
गुरुङ्ग द्वयले जिते मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको उपाधि
झापा , ८ भदौ /मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन टुको उपाधि गुरङ्ग द्वयले जितेका छन ।इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिको आयोजनामा सञ्चालित मेरो भ्वाइस युनिभर्स तर्फ प्रथम गुरुङ र डान्सतर्फ रिस्ता गुरुङले उपाधि उचालेका हुन् । उनीहरुले जनही नगद १ करोड रुपैया , सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट २५ लाख रुपैँयाको सुरक्षित जिवन बीमा पोलिसी र नेपाल एयरलाइन्सको तर्फबाट ३ वटा अन्तर्राष्ट्रिय टिकट प्राप्त गरेका छन् । त्यस्तै भ्वाइस तर्फ टोपराज तामाङ र डान्स तर्फ अमृता राई फर्स्ट रनर अप बनेका छन् ।उनीहरुले जनही नगद २५ लाख र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट २० लाखको सुरक्षित जीवन बीमा पोलिसी प्राप्त गरेका छन् । त्यस्तै नेपाल एयरलाइन्सको तर्फबाट ३ वटा अन्तर्राष्ट्रिय टिकट प्राप्त गरेका छन् । भ्वाइस तर्फ जुनु प्रसाई र डान्स तर्फ सितु महर्जन सेकेण्ड रनर अप बन्न सफल भएका छन् । उनीहरुले नगद १० लाख र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाखको सुरक्षित जीवन बीमा पोलिसी प्राप्त गरेका छन् । त्यस्तै नेपाल एयरलाइन्सको तर्फबाट ३ वटा अन्तर्राष्ट्रिय ....
निर्देशक सरोज अधिकारीले गरे “तन दिए मन दिए” म्युजिक भिडियोमार्फत आफ्नो कमब्याक
ठोस खबर / निर्देशक सरोज अधिकारीले तीन वर्षपछि नयाँ म्युजिक भिडियो “तन दिए मन दिए” सार्वजनिक गर्दै चलचित्र क्षेत्रमा आफ्नो कमब्याक गरेका छन् ।....
दिब्यरत्नका छात्राहरूको ‘मेचे सांस्कृतिक नृत्य’ राष्ट्रिय मञ्चमा चम्कदै
ठोस खबर / झापाको कनकाई नगरपालिका–३, सुरुङ्गास्थित दिब्य रत्न आवासीय माध्यमिक विद्यालयका छात्राहरूको ‘मेचे सांस्कृतिक नृत्य’ राष्ट्रिय मञ्चमा चम्किने भएको छ । इन्ट्रा नेशनल....
स्थानीय साहित्य कलाको संरक्षण : फिक्कलमा रचना वाचन कार्यक्रम
सविना लिम्बुबिर्तामोड, १२ साउन / इलामको फिक्कलमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय गजल मञ्च सूर्योदय नगरपालिकाको आयोजनामा आइतबार फिक्कल माध्यमिक विद्यालयको....
कनकाई प्रतिभा प्रतिष्ठान द्वारा साहित्य , समाजसेवा र संगीत क्षेत्रका तिन व्यक्तित्व सम्मानित
ठोस खबर ,२५ असार / झापाको कनकाई नगरपालिकामा रहेको कनकाई प्रतिभा प्रतिष्ठानले साहित्य , समाजसेवा र संगीत क्षेत्रमा समर्पित तिन व्यक्तित्वलाई सम्मान गरेको छ....
