Category: सूचना

उत्पादनसँग जोड्न एक लाख फलफुलको विरुवा रोपाईं शुरु

दमक,१३ जेठ / पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा १ लाख फलफुलको विरुवा रोपाईं शुरु भएको छ । जनतासँग हातेमालो गर्दै नेकपा माओवादी केन्द्रको अगुवाइमा....

सहकाली देवीथानको मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुट्दै

झापा / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० स्थित बिजुले फेदीमा स्थापना भएको सहकाली देवीथानको मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटेको छ ।....

पशुपतिले गर्यो प्राचिन , एेतिहासिक तथा लोपोन्मुख एवं पुरातात्त्विक सामाग्रीको प्रदर्शनी

ठोस खबर / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित यस क्षेत्रकै पुरानो निजि बिद्यालय पशुपति अङ्ग्रेजी माध्यमिक बिद्यालयले बिद्यालयमा प्राचिन , एेतिहासिक तथा लोपोन्मुख....

कनकाई सामुदायिक वन उपभोक्ता समुहले गर्यो बिशेष टोल प्रतिनिधि भेला

ठोस खबर / झापाको कनकाई नगरपालिका स्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहले शुक्रबार बिशेष टोल प्रतिनिधि भेला सम्पन्नगरेको छ । वन समुहको चालु अार्थिक....

लियो क्लब अफ कनकाई सुरुङ्गाले झापा गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर गर्ने

ठोस खबर / लियो क्लब अफ कनकाई सुरुङ्गाले झापाको झापा गाउपालिका ७ मदरगाछमा अाउदो जेष्ठ १२ गते शनिबार निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको....

शरणामतीमा आयोजित चौथो अध्यक्ष कपको उपाधी संखुवासभालाई

शरणामती , ६ जेठ / चौथो अध्यक्ष कप आमन्त्रित पालिका स्तरीय रात्रीकालिन भलिवल प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ । झापाको झापा गाउँपालिका–६ शरणामतीमा शनिबार....

झापाको कनकाईमा जेठ ८ गते बा सँग बालबालिका अन्तर संवाद कार्यक्रम हुने

सुरुङ्गा , ६ जेठ / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा जेठ ८ गते बा सँग बालबालिका अन्तर संवाद कार्यक्रम हुने भएको छ । कनकाई....

झागर समुदायबाट पहिलो मन्त्री बनिन् झापाकी बन्दना

झापा, ४ जेठ / कोशी प्रदेशको मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झागर , झागर समुदायबाटै पहिलो मन्त्री बनेकी छन । कोशी प्रदेशमा बनेको १० सदस्यीय....

घर निर्माण गर्नेक्रममा चारतला माथिबाट खसेर मजदुरको मृत्यु

झापा, ४ जेठ / घर निर्माण गर्नेक्रममा झापाको बिर्तामोडमा चारतला माथिबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । बिर्तामोड १ का दिनेश मैनालीको घर....

प्रहरिले गोली प्रहार गरी लागुऔषध कारोबारी २ जनालाई सुनसरीबाट लियो नियन्त्रणमा

सुनसरी,४ जेठ / लागुऔषध अोसार पसारमा संलग्न २ जनालाई सुनसरी बाट प्रहरिले गोलि प्रहार गरि नियन्त्रणमा लिएको छ । सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट....