Category: अन्तर्राष्ट्रिय

जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प , उपमेयर सरिता सिंह सहित ८० जनाभन्दा बढिको मृत्यु

काठमाडोँ / शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा‍.लोकविजय अधिकारीले जानकारी दिएका....

मलेसियालाई ६ विकेटले हराउदै समूह चरणको अन्तिम खेल अघिनै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं ,१४ कात्तिक / टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । यो जित संगै नेपाल समूह चरणको....

मलेसियालाई जित्न नेपालले १ सय ६६ रन बनाउनु पर्ने

काठमाडौँ, १४ कात्तिक / टी-२० विश्वकप छनोट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियाबाट जितका लागि एक सय ६६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय....

शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी भित्राउन अन्तराष्ट्रिज समाज तयार : अध्यक्ष ढुङ्गाना

कनकाई / अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले झापाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आफ्नो नेतृत्व लागिपर्ने बताउँनुभएको छ । हालै बिर्तामोडमा सम्पन्न....

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा अाज नेपाल र मलेसिया भिड्दै

काठमाडौं, १४ मंगलबार / आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा आज (मंगलबार) नेपाल र मलेसिया भिड्दैछन् । मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार....

टी-२० विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हराउदै नेपाल विजयी

काठमाडौँ १३ कार्तिक / अर्को वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुआत गरेको छ ।....

आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल आजदेखि काठमाडौंमा , अाज चार खेल

काठमाडौं ,१३ कात्तिक / आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट....

जनकपुरमा अन्नबाट ११ हजार स्क्वायर फिटको मूर्ति बनाइने

काठमाडौँ ,११कात्तिक / विश्वमै पहिलोपटक जनकपुरमा अन्नबाट ११ हजार स्क्वायर फिटको प्रतिमा (मूर्ति) बन्ने भएको छ । विवाह पञ्चमीको अवसरमा जनकपुरमा अन्नको मूर्ति बनाइने....

त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजको उपाधि युएईको पोल्टामा

काठमाडौं ,१० कात्तिक / त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङमा उत्रेको....

यूएई लाई १९ रनले हराउदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि

काठमाडौं , ७ कात्तिक / एसीसी यू-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ । मंगलबार भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले....