Category: सूचना

प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा सहकार्य युवा क्लबले गर्यो रक्तदान कार्यक्रम

ठोस खबर , ६ फागुन / प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा सुरुङ्गा सहकार्य युवाक्लबले रक्तदान कार्यक्रम गरेको छ । कनकाई नगरपालिका ३ सुरुङ्गा चौकमा सुरुङ्गा सहकार्य....

नेपालले नेदरल्याण्डलाई नौ विकेटले हरायो

काठमाडौं , ५ फागुन / आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले नेदरल्याण्डलाई नौ विकेटले हराएको छ । नेपालको जितमा ब्याटिङतर्फ अनिल साह र....

रोटरी क्लबको आयोजनामा कनकाईमा त्री दिवसीय साहित्य महोत्सव हुदै

सुरुङ्गा , ४ फागुन / रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा कनकाई नगरपालिका सुरुङ्गामा आगामी फागुन १४ गतेदेखि १६ गतेसम्म त्री दिवसीय कनकाई कला....

अाफैले काम गर्ने सवारीबाट रकम चोरी गरेको अारोपमा एक जना पक्राउ

झापा ,३ फागुन / अाफैले काम गर्ने सवारीबाट रकम चोरी गरी फरार भएको अारोपमा पासाङ तामाङ बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । बोलेरो पिकअप....

सर्पको डसाईबाट कचनकवलमा एक महिलाको मृत्यु

झापा , ३ फागुन / झापाको कचनकवलमा सर्पले डसेरएकजना महिलाको मृत्यु भएको छ । बिहिवार बिहान सर्पको डसाईबाट स्थानीय टिकामाया दाहालको मृत्यु भएको हो ।....

कन्काईले बार्षिक उत्सवमा गर्यो पत्रकार झापाली सहित २३ जनालाई सम्मान

सुरुङ्गा , ३ फागुन / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कन्काई माध्यमिक विद्यालयले बिद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्नुका साथै पत्रकार....

दुर्गापुरमा प्रहरी बिट उत्घाटन

ठोस खबर / सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा प्रहरी बिट निर्माण सम्पन्न गरि उद्घाटन गरिएको छ । कनकाई नगरपालिकाको आर्थीक....

झापा गोल्ड कपले गर्यो नेपाल इन्स्योरेन्स कम्पनीबाट दुर्घटना बीमा

बिर्तामोड, १ फागुन / झापा गोल्ड कपले खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरेको छ । आसन्न छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय....

पाँचौ राष्ट्रिय ब्याडमिन्टनको उपाधि क्षेत्री र लिङथेप तथा गुरुङ र कपालीले उचाले

बिर्तामोड, २९ माघ / बिर्तामोडमा भएको पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि निश्चल क्षेत्री र पविन लिङथेपको जोडी तथा प्रेम....

कनकाई १ स्थित सिद्धेश्वर शिवालय मन्दिरमा श्रीमद्भागवत सप्ताह महापुराण

ठोस खबर , २८ माघ / मन्दिर संचालनार्थ अक्षयकोष निर्माण साथै भौतिक पुर्वाधार निर्माण गर्ने उद्येश्यका साथ झापाको कनकाई नगरपालिका १ प्रजापति काशी चोक....