Category: सूचना

प्रहरीद्वारा भारतिय माछा बरामद गरि नष्ट

शरणामती / झापा गाउँपालिकामा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको भारतीय माछा बरामद गरी प्रहरीले नष्ट गरेको छ । शरणामती प्रहरी चौकी पन्थापाडाबाट प्रहरी सहायक....

कनकाईका कर्मचारीले बुझाए नगर प्रमुख पोखरेललाई १७ बुदे मागसहितको ध्यानाकर्षण पत्र

कनकाई / देशै भर कर्मचारीको अान्दोलन चलिरहेकै बेला झापाको कनकाई नगरपालिकामा कार्यरत कर्मचारी पनि संसदमा पेस गर्न तयार गरिएको बिधेयकमा स्थानिय तहका प्राविधिक तथा....

अन्तर वडा पुरुष भलिवल प्रतियोगितामा कनकाई ३ विजयी

ठोस खबर / झापाको कनकाईमा कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर वडा पुरुष भलिवल प्रतियोगितामा कनकाई वडा नं. ३ विजयी भएको छ....

भगवती बचत तथा ऋण सहकारी संस्थाको २३ अौं साधारण सभा सम्पन्न

ठोस खबर / झापाको कनकाई नगरपालिका ३ (साविक सुरुङ्गा ५) मा यस क्षेत्रमै पहिलोपटक २०५७ सालमा यहाँका २५ जना व्यवसायीहरुबाट प्रति व्यक्ति १० हजारका....

माईधारमा सवारी दुर्घटना हुदा एकको मृत्यु दुई घाईते

माईधार / झापाको माइधारमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परेर स्कुटरमा....

न्यु रेलीमाई युवा क्लबको अायोजनामा तुलसीबारीमा २५ गते देखि प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने

ठ‍ोस खबर / न्यु रेलीमाई युवा क्लबको अायोजनामा झापाको कनकाई नगरपालिका ५ तुलसीबारीमा यहि २५ गते देखि प्रथम प्रदेश स्तरीय खुल्ला नकअाउट फुटबल प्रतियोगिता....

कोटिहवनको अध्यक्षमा थापा बिजयी , अन्य पदमा को को भए विजयी (सबैले प्राप्त गरेको मत सहित)

ठोस खबर / पुर्वको प्रसिद्ध धार्मिक स्थल झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा रहेको कनकाईधाम धार्मिक विकास संस्थाको आगामी तीन बर्षे कार्यसमिति चयनका....

कोटिहवनमा दलका साझा उमेदवार लाई उछिन्दै स्वतन्त्रका शेरबहादुर थापा बिजयी

ठोस खबर / झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा रहेको श्री कनकाईधाम धार्मिक विकास संस्थाको आगामी तीन बर्षे कार्यसमिति चयनका लागी भएको निर्वाचनमा....

मोरङ्गको झोराहाट नाट्य समूह द्वारा झापाका शेरबहादुर थापा सम्मानित

ठोस खबर / मोरङ्गको झोराहाट स्थित झोराहाट नाट्य समुहले झापाका समाज सेवी ब्यक्तितब शेरबहादुर थापा साथै साहित्यकार छवि बैरागी घिमिरे लाई सम्मान गरेको छ....

खेल क्षेत्रको विकासका लागि कनकाईमा अन्तर्क्रिया

कनकाई /यस आर्थिक बर्षमा कनकाई नगरपालिकामा विनियोजित बजेट र नगर क्षेत्रको खेलकुदका वारेमा अन्तर्क्रियाको आयोजना गरिएको छ । कनकाई नगर खेलकु्द विकास समितिको आयोजनामा....