Category: सूचना

यस बर्ष पनि कनकाईका बंगाली समुदायले भब्य रुपमा मनसादेविको पुजा गर्ने

कनकाई /कनकाई नगरका बंगाली समुदायले हरेक बर्षकाझै यस बर्ष पनि मनसा देविको पूजा अारधना साथै विविध सास्कृतिक कार्यक्रम गर्ने भएको छ । बुधबार सुरुङ्गामा....

विहानि क्लबले गर्यो जेष्ठ नागरिकलाई सम्मान

चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई विहानि क्लबले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । क्लवले तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो....

अन्तर विद्यालय क्षेत्रिय कराते प्रतियोगितामा देवकोटा प्रथम

कनकाई / झापा क्षेत्रनम्बर ४ अन्तर विद्यालय स्तरीय कराते प्रतियोगितामा झापा कनकाई नगरपालिका ३ स्थित देवकोटा एजुकेशन फाउन्डेशनको टिम प्रथम भएको छ । देवकोटा....

नेपाल महिला संघ कनकाइद्वारा बृहत तिज मिलन

मनोज बस्नेत , ठोस खबर / नेपाल महिलासंघ कनकाइ नगर समितिले सम्पुर्ण नेता र कार्यकर्ता सहितको सहभागितामा तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ । “सामुहिक....

कनकाई भूतपूर्व विद्यार्थी समाजको छैठौँ साधारण सभा सम्पन्न

सुरुङ्गा / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको कनकाई माध्यमिक विद्यालयका पुर्व बिद्यार्थीहरुको समुह कनकाई भूतपूर्व विद्यार्थी समाजको छैठौँ साधारण सभा सम्पन्न भ​एको छ....

बिर्तामोडमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृ*त्यु

बिर्तामोड/ झापाको बिर्तामोडमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृ*त्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडस्थित होटल हिकोला हेरिटेज अगाडि शनिबार साँझ भएको सवारी दुर्घटनामा....

डेँगु नियन्त्रणका लागि कनकाईमा अभियान सुरु

कनकाई / जिल्लामा डेंगुको प्रखोप बढेसगै झापाको कनकाई नगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान सुरु गरेको छ ।अघिल्ला बर्षहरुमा डेंगुका लागि औषधि छिटने लगायातका गतिविधि....

डाँफे साकोसको सुरुङ्गा इकाईगत साधरणसभा सम्पन्न

सुरुङ्गा / झापाको दमकमा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्रको इकाईगत साधरणसभा सम्पन्न भएको छ । कनकाई....

योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको प्रति वाइसीएल झापाद्वारा अापत्ती

बिर्तामोड/ प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको प्रति योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वाइसीएल झापाले....

वाइसिएल अर्जुनधारा नगर कमिटीको नेतृत्व चयन

शनिश्चरे / योङ कम्युनिष्ट लिग (वाइसिएल) अर्जुनधारा नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शनिश्चरेमा आज (बुधवार) भएको वाइसिएलको दोस्रो सम्मेलनबाट अर्जुन लिम्बु....