Category: अर्थतन्त्र

दर्ता नभएका सामाजिक सञ्जाल आज राति १२ बजेपछि बन्द गर्ने सरकारी तयारी

काठमाडौं , १८ भदौ / नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाललाई बन्द गर्ने चेतावनीसहित आज राति १२ बजेसम्म ‘मेल’ को प्रतीक्षा गर्ने भएको छ।....

आँठौ बर्षिक उत्सवमा रिलायबल लाईफ इन्स्योरेन्स द्वारा कनकाई गायत्री बिद्यालयमा झोला वितरण

ठोस खबर, १५ भदौ / ज्ञानेश्वर काठमाडौंमा प्रधान कार्यलय रहि झापाको दमक सहित देशैभर एक सय आठ भन्दा बढी शाखा उपशाखा रहेको रिलायबल नेपाल....

गुरुङ्ग द्वयले जिते मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको उपाधि

झापा , ८ भदौ /मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन टुको उपाधि गुरङ्ग द्वयले जितेका छन ।इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिको आयोजनामा सञ्चालित मेरो भ्वाइस युनिभर्स तर्फ प्रथम गुरुङ र डान्सतर्फ रिस्ता गुरुङले उपाधि उचालेका हुन् । उनीहरुले जनही नगद १ करोड रुपैया , सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट २५ लाख रुपैँयाको सुरक्षित जिवन बीमा पोलिसी र नेपाल एयरलाइन्सको तर्फबाट ३ वटा अन्तर्राष्ट्रिय टिकट प्राप्त गरेका छन् । त्यस्तै  भ्वाइस तर्फ टोपराज तामाङ र डान्स तर्फ अमृता  राई फर्स्ट रनर अप बनेका छन् ।उनीहरुले जनही नगद २५ लाख र सिटिजन लाइफ  इन्स्योरेन्स कम्पनीको तर्फबाट २० लाखको सुरक्षित जीवन बीमा पोलिसी प्राप्त गरेका छन् । त्यस्तै नेपाल एयरलाइन्सको तर्फबाट ३ वटा अन्तर्राष्ट्रिय  टिकट प्राप्त गरेका छन् । भ्वाइस तर्फ जुनु प्रसाई र डान्स तर्फ सितु महर्जन सेकेण्ड  रनर अप बन्न सफल भएका छन् । उनीहरुले नगद १० लाख र सिटिजन लाइफ इन्स्योरेन्स  कम्पनीको तर्फबाट १५ लाखको सुरक्षित जीवन बीमा  पोलिसी प्राप्त गरेका छन् । त्यस्तै नेपाल एयरलाइन्सको तर्फबाट ३ वटा अन्तर्राष्ट्रिय ....

बिना भन्सार नेपाल भित्रयाउदै गरेको तरकारी र फलफुल नियन्त्रणमा लिई नष्ट

मुक्ति पौडेल, झापा,२९ साउन / भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेकाे तरकारी तथा फलफुल प्रहरीले पक्राउ गरि नष्ट गरेकाे छ ।आवष्यक अनुमति पत्र र....

मेचीनगरबाट मोबाइलको पार्टपुर्जा सहित गाडी नियन्त्रणमा

झापा, २७ साउन / मोबाइलको विभिन्न पार्टपुर्जासहित एक गाडी र चालकलाई झापाको मेचीनगरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । आज (मंगलबार) दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट....

डिजेल, मट्टितेल र हवाई इन्धनको मुल्य बढ्यो , पेट्रोलको भने घट्यो

काठमाडौं ,१५ साउन /  नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको....

ईलामका सामुदायिक वनहरुबाट काठ तस्करी हुदै आएको स्थानीय युवाहरुको आरोप

बिर्तामोड , ८ साउन / इलामको रोङ गाउँपालिका–२ स्थित बर्फल्याङ्ग सामुदायिक बन लगायतका वनहरुबाट काठ तस्करी हुदै आएको स्थानीय सचेत युवाहरुले सार्वजनिक गरेकाछन ।....

लागूऔषध बरामद प्रकरण : वाइसीएलले बरामदको प्रशंसा गर्दैन मुख्य कारोबारी नउम्काउन दियो चेतावनी

बिर्तामोड , २ साउन / नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लीग (वाइसीएल) नेपालले प्रहरीले झापाको बिर्तामोडमा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको घटनाको....

कनकाईमा २ सय ८ जनाले धनिपुर्जा पाउने भनिए पनि १ सय ५७ जनाले मात्र पाए जग्गा धनिपुर्जा

ठोस खबर / झापाको कनकाई नगरपालिकामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २ सय ८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भनिए पनि १....

बिरामी टीकाको उपचारका लागि रकम जुट्दै , लायन्स क्लब अफ कनकाई सुरङ्गा द्वारा आर्थिक सहयोग

ठोस खबर / खाध्यन्न नलि बन्द भई थुक समेत निल्ल नसक्ने अबस्थामा रहेकी झापा कनकाई नगरपालिका ३ कि टिका तिम्सिनाको उपचारको लागी देश विदेशमा....