काठमाण्डौ / एसिया कप क्रिकेटमा भारतले २ अोभर १ वल खेल्दै गर्दा बर्षा भएपछि खेल रोकीएको छ ।

नेपालले पहिले ब्याटिङ गरि ४८ .२ अोभर खेल्दै २३१ रनको लक्ष दिएपछि जवाफी ब्याटिङमा उत्रिएको भारतले २ अोभर १ वल खेल्दै गर्दा बर्षा भएपछि खेल रोकीएको हो । वर्षाले खेल रोकिनुअघि भारतले २ ओभर १ बलमा बिना क्षति १७ रन बनाएको छ ।