महाराजगन्ज चोकमै बम

काठमाडौं । काठमाडौंको अमेरिकी दूतावास नजिकै बम विस्फोट भएको छ । केहीबेरअघि शंकास्पद रुपमा फेला परेको वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो ।
महाराजगन्ज चोकमै फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो ।
नजिकै अमेरिकी दूतावास र प्रहरी चौकी रहेको थियो ।
श्रोत : बाह्रखरी
