Category: सूचना

राजावादी आन्दोलनको तेस्रो दिन , बालुवाटार घेराउ गर्न पुगे आन्दोलनकारी

ठोस खबर ,१७ जेठ / जेठ १५ गतेबाट राजावादीहरुले सुरु गरेको अनिश्चितकालीन आन्दोलनको तेस्रो दिन राजावादीहरु बालुवाटार घेराउ गर्न पुगेका छन । नारायणहिटी परिसरलाई....

एक जुट हुदै किर्तन मण्डलीहरु

ठोस खबर , १६ जेठ / टोल टोलमा संचालित किर्तन मण्डलीको छाता संगठन निर्माण गर्ने उदेश्यका साथ झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम....

जेठ १९ गतेदेखि सार्वजनिक यातायात ठप्प

झापा, १५ जेठ / यातायात ब्यवसायीहरुले आगामी जेठ १९ गतेदेखि सवारी साधन नचलाउने भएका छन् ।सार्वजनिक यातायात ब्यवसायी र मजदुरहरुले बिभिन्न मागसहित आन्दोलनको तयारी....

कनकाईले शहिदहरुलाई सम्झिदै मनायो गणतन्त्र दिवस

कनकाई , १५ जेठ / झापाको कनकाई नगरपालिकाले झण्डात्तोलन गरेर सहिदहरुको तस्वीरमा फुलगुच्चा अर्पण गर्दै गणतन्त्र दिवस मनाएको छ । नगरले जेठ १५ गते....

पटक पटक बिजुली काटिए पछि कनकाई माओवादीले गर्यो प्राधिकरणको ध्यानाकर्षण

सुरुङ्गा , १३ जेठ /नेकपा माओवादी केन्द्र कनकाईले विना सुचना पटक पटक बिजुली काटिएको भन्दै विद्युत प्राधिकरण सुरुङ्गालाई सचेत गराएका छन । माओवादी केन्द्र....

ट्रयाक्टरको ठक्करबाट दुईजनाको मृत्युु

सुनसरी , १२ जेठ /सुनसरीको भोक्राहा नरसिंहमा सोेमबार दिउँसो ट्रयाक्टरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरसिंहमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार....

कनकाई प्रतिभा प्रतिष्ठान र नारायणी मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा गरे कविता प्रतियोगिता साथै छात्रवृत्ति वितरण

ठोस खबर , १० जेठ/ कनकाई प्रतिभा प्रतिष्ठान र नारायणी मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा कविता प्रतियोगिता साथै छात्रवृत्ति वितरण कार्यक्रम गरेका छन । युगकवि सिद्धिचरण....

रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौँ , ९ जेठ / सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामै राख्ने आदेश जारी....

प्यारागन एकेडेमीका विद्यार्थी स्थानीय सरकार प्रमुख र इकाई प्रमुखहरु संग

ठोस खबर ,९ जेठ / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको प्यारागन एकेडेमीका बिद्यार्थी हरुलाई बिद्यालयले व्यवहारिक ज्ञान दिने उदेश्यले शुक्रबार नगरपालिका कार्यलयमै लगेर....

माओवादी केन्द्र नागरिकको गुनासा र सुझाव ग्रहण गर्दै नयाँ गतिमा अगाडि बढिरहेको छ : प्रचण्ड

जेठ , ८ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिकको गुनासा र सुझाव ग्रहण गर्दै पार्टी नयाँ गतिमा अगाडि....