झापा , २६ भदौ / भादौ २४ गते भएको आन्दोलनमा झापामा गम्भिर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसंधानमा रहेका ९२ जना थुनुवा भागेका छन ।

इप्रका दमकबाट ५१ जना, अनारमनिबाट ३६ जना र झिलझिलेबाट ५ जना गरि ९२ जना थुनुवाहरु आन्दोलनको क्रममा भागेको प्रहरिले जनाएको छ ।